नव बर्ष 2012

नव बर्ष २०१२ को पावन अवसरमा समस्त  पाठकवृन्द तथा http://ramjhamsansar.blogspot.com भिजिट गर्नुहु्ने सम्पुर्ण मि्त्रहरुमा  स्वास्थ्य , दिर्घायु तथा उच्च प्रगतीको कामना गर्दछु।  नया  वर्षले  तपाइको घर , दैलोमा सुनौलो विहानी लिएर आवस् , तपाइको हरेक कार्यक्षेत्रले सफलताको शिखर चुमिरहोस साथै  तपाईका अधुरा तथा अपुर्ण कामहरुले पुर्णता पाओस ,तपाईको संसार  रमझम मय बनोस्  यहि छ मेरो नव बर्षको हार्दिक मंगलमय शुभ-कामना ।


       भिम खप्तरी मगर "योगेश"
                                  www.ramjhamsansar.blogspot.com.


0 comment(आफ्नो कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोला):