तिर्सनाको सागर लाई ,सम्झनाले खाई रह्यो
यादैयादको कालो भेलमा, तिम्रै याद आइरह्यो
बिबसता को कालो बादल ,झुपडीमा छाईरह्यो
ढोका खोलि बाहिर हेरे ,तिम्रै याद आइरह्यो
परिवेश को कोलाहलमा ,सुन्यताले छाईरह्यो
खोजि हिडे साहारालाई ,तिम्रै याद आइरह्यो
चोइटिएको सपनीमा ,तिम्रै तस्वीर छाई रह्यो
आज फेरी होलि आयो ,तिम्रै याद आइरह्यो
बस् : तिम्रै य़ाद !!!
यहि छ मेरो 2068 को होलि को शुभकामना happy holi ( योगेश खप्तरी मगर)










































Nepalese Rupee Converter








0 comment(आफ्नो कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोला):
Post a Comment