शपथ ग्रहणपछि मुस्ताङ गाडीमा प्रधानमन्त्री (फोटो फिचर)


काठमाडौं, भदौ १२ (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराई शपथ ग्रहणपछि नेपालमा बनेको मुस्ताङ गाडी चढ्दा धेरै आश्चर्यमा परे। प्रधानमन्त्रीले रोजेको गाडी दुर्गम पहाडका कच्ची सडकलाई लक्षित गर्दै नेपालमै बनाइएको हो। नागरिकन्युजका विजय राई र विजय गजमेरको क्यामेराले शपथ समारोहमा खिचेका केही दृश्‍यहरु।











source . nagarik

0 comment(आफ्नो कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोला):