मेरो आफ्नो कुराहरु

नव बर्ष २०६८ सालको हार्दिक मंगलमय शुभकामना 


तपाईं संसारको जुनसुकै कुनामा बश्नु भय पनि , तपाईं जुनसुकै पारीस्थितीमा  रहनु भय पनि नवबर्षले तपाईंमा नयाँ उमङगका साथै नयाँ जोस, जागर अनी तपाईंको हर पाइलाहरुले उच्च सफलताको शिखर चुमिनै रहोस ,नया बिचार र नयाँ-नयाँ कार्यको थालनी होश, घर-परिवारका साथ- साथै साथीहरु बिचमा पनि सामिप्याता छाइनै रहोस, आफ्नो देश,सस्कृति साथै नेपाली कला र साहित्यप्रतिको मोह बढीनै रहोस् यही छ मेरो यस रमझम संसार मा पाल्नुहुने सम्पूर्ण साथीहरुलाई नवबर्ष २०६८ को हार्दिक मंगलमय शुभकामना ।  
                                       
 भिम खप्तरी मगर(ramjhamsansar.blogspot.com)
    

0 comment(आफ्नो कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोला):