घरमै बसेर संसार भरीको साथीको कम्प्युटर चलाउनुहोस्


के तपाई लाई थाहा छ? तपाई घरमै बसी बसी संसार भरीको साथीहरुको कम्प्युटर चलाउन सक्नुहुन्छ?
विभिन्न किसिमको फायलहरु transfor गर्नसक्नुहुन्छ? अव एउटा यस्तो सफ्टवयर छ। त्यो हो "team viewer" जुन चाही तपाईले download   गर्नुपर्ने हुन्छ साथै तपाईले चलाउन चाहेको साथीको कम्प्युटरमा पनि team viewer download भयको हुनुपर्छ।

desktop sharing को लागी सवै भन्दा उत्कृष्ट  software को रुपमा प्रमाणित team viewer हाल नया भर्सन "team viewer 6.0 build 10124 final" मा उपलब्ध भईसकेको छ। यो एउटा फ्रि सफ्टवयर हो।य़समा
deskto sharing, file
transfor, audio, video, chting आदि उपलब्ध हुनुले पनि यसको लोकप्रियता बड्दो छ। य़समा quick join भन्ने  नया सुबिधा छ जुनचाही प्रेजेंटेशनको लागि अति उपयोगी छ।यो प्रोग्राम पहिले भन्दा speed धेरै हुनको साथै 
हेर्नमा पनि आकर्षित छ। अव तपाई एक भन्दा धेरै साथी संग छिटै र सजिलै  connection हुन सक्नुहुनेछ।
यदी कुनै कारणवश connection छुटीहाले पनि आफै फेरी जोड्ने(स्वचालीत) हुने यो नया भर्सन पहिलेको तुलनामा धेरै सुरक्षित पनि छ किनकी यसमा तपाईले धेरै विकल्पहरुमा पासवोर्डवले protect गर्न पाउनुहुने छ।

software download गरीसकेपछि ID र PASSWORD DISPLAY  भयको हुन्छ साथै तपाईको साथीको  पनि display हुन्छ। तपाईले connect गर्न चाहेको साथीको  ID र PASSWORD आफ्नोमा ऱाखी CONNECT गरेपछि तपाईको डेस्कटपमा साथीको डेस्कटप display हुनेछ। त्यसपछि तपाईले option मा renote support . file. transfor आदी गर्न सक्नुहुनेछ। एक चोटी connect भईसकेपछि तपाईको आफ्नो computer मा save गरेको data हरु साथीको  computer मा पठाउन सक्नुहुनेछ वा साथिको data हरु आफ्नोमा transfor गर्नसक्नुहुनेछ।
एकदमै रमाईलो लाग्ने यो  software तपाई पनि एकपल्ट चलाएर हेर्नुहोस्
* तर यो software चलाउदा आफ्नो ID र PASSWORD जोसुकैलाई नदिनुहोला नत्र तपाईको महत्वपुर्ण FILE हरु तपाईको  साथि(PARTNER) ले यताउता वा DELETE गरिदिन सक्छ*



0 comment(आफ्नो कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोला):